विश्व क्रिकेट लिग: २० ओभर सकियो नेपाललाई झट्का , ३ रनमा शरद आउट

विश्व क्रिकेट लिग: २० ओभर सकियो नेपाललाई झट्का , ३ रनमा शरद आउट
खेल

विश्व क्रिकेट लीग डिभिजन लीग अन्तर्गत नेपाल र केन्याबीचको खेल जारी छ ।१९ औं ओभर खेल्दै गर्दा शरद भेषवाकर क्याच आउट भएका छन् । २० ओभरको खेल सकिँदा नेपालले ५७ रन जोडेको छ र महत्वपूर्ण चार विकेट गुमाइसकेको छ ।

Post Comment