खेल Homeखेल2017March11विश्व क्रिकेट लिग: नेपालको ७औं विकेट झर्यो यूस नेपाल न्युज संवाददाता 01:24, March 11, 2017 1,508 Views Share: विश्व क्रिकेट लीग डिभिजन लीग अन्तर्गत नेपाल र केन्याबीचको खेल जारी छ । दिपेन्द्र सिंह ऐरी १९ रनमा आउट भएका छन् । नयां ब्याट्सम्यानका रुपमा शक्ति गौचन आएका छन् । २८ ओभरको समाप्तीमा नेपालको स्कोर ७ विकेटको क्षतिमा ७५ रन छ । LAST UPDATE: 1:25 am, March 11, 2017