खेल Homeखेल2017March11विश्व क्रिकेट लिग : नेपालले १०० रन पुरा,लगातार ३ चौका दर्शक उत्साहित यूस नेपाल न्युज संवाददाता 01:43, March 11, 2017 1,211 Views Share: विश्व क्रिकेट लीग डिभिजन लीग अन्तर्गत नेपाल र केन्याबीचको खेल जारी छ । क्रिजमा शक्ति र सोमपाल कामी छन् । लगातार ३ चौका हानेपछि नेपाली दर्शकहरुमा उत्साह थपिएको छ । उनीहरु नेपाल नेपाल भनेर हुटिङ गरिरहेका छन् । नेपालले १०० रन पुरा गरेको छ । LAST UPDATE: 1:43 am, March 11, 2017