धनगढी प्रिमियर लिगको उपाधि चौराहाले जत्यो

धनगढी प्रिमियर लिगको उपाधि  चौराहाले जत्यो
खेल

कैलालीमा जारी धनगढी प्रिमियर लिग क्रिकेटको उपाधि पारस खड्काले नेतृत्व गरेको टिम टिम चौराहाले जितेको छ ।

शनिबार घरेलु मैदानमा बिराटनगर किङ्ग्सलाई ६२ रनको फराकिलो अन्तरले पराजित गर्दै चौराहाले उपाधि हात पारेको हो ।

Post Comment