नेपालको सिंगापुरलाई हरायो , सन्दिपले लिए ४ विकेट

नेपालको सिंगापुरलाई हरायो , सन्दिपले लिए  ४ विकेट
खेल

आईसीसी विश्व टी–ट्वान्टी एसिया छनोट समूह बी अन्तर्गत सिंगापुरलाई नेपालले ८१ रनमा समेटेको छ ।

क्वालालम्पुरस्थित वायुमस ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले १७.३ ओभरमा ८१ रन बनाएको हो ।

नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए । ३.३ ओभर बलिङ गरेका उनले १६ रन खर्चिए ।

यस्तै करण केसी र सोमपाल कामीले २–२ तथा ललित राजबंशी र बसन्त रेग्मीले १–१ विकेट लिए । अघिल्ला पाँच खेलमा लगातार जित निकालेको नेपालले अन्तिम खेलमा सिंगापुरसँग खेलिरहेको हो ।

Post Comment