नेपालको सानदार जित, युएई माथि सिरिज कब्जा

नेपालको सानदार जित, युएई माथि  सिरिज कब्जा
खेल

नेपालले पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जित्दै इतिहास रचेको छ। युएई विरुद्धको टी-२० सिरिज नेपालले २-१ ले आफ्नो पक्षमा पारेको हो। यो सँगै नेपालले युएई विरुद्धका दुबै सिरिज आफ्नो पक्षमा पारेको छ। यसअघि नेपालले एकदिवसीय सिरिज समेत २-१ ले आफ्नो पक्षमा पारिसकेको छ।

आइतबार युएई स्थित आइसिसी एकेडेमीमा खेलिएको अन्तिम तथा निर्णायक खेलमा नेपालले युएईलाई १४ रनले पराजित गर्यो

[youtube https://www.youtube.com/watch?v=NXW5lzr1dzY]

Post Comment