खेल Homeखेल2019July14विश्वकपको उपाधि इंग्ल्याण्डले जित्यो यूस नेपाल न्युज संवाददाता 12:46, July 14, 2019 1,128 Views Share: निर्धारित ५० ओभर र सुपर ओभरमा पनि बराबरी भएपछि इंग्ल्याण्डले बाउण्ड्रीका आधारमा विश्वकप क्रिकेटको उपाधि हात पारेको छ । सुपर ओभरमा समान १६ रन बनाएपनि न्युजिल्याण्डले भन्दा बढि बाउन्ड्री हानेपछि उपाधी चुमेको हो । LAST UPDATE: 12:47 pm, July 14, 2019