युएस नेपाल न्युज । ब्राजिलको राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीले पुरुषकै बराबर तलब पाउने भएका छन्। अहिलेसम्म अष्ट्रेलिया, नर्वे र न्यूजिल्याण्डमा मात्रै पुरुष र महिला खेलाडीलाई बराबर रकम तलब दिइन्थ्यो।
खेलमा लैंंगिक भेदभावको लामो इतिहास रहे पनि हालका वर्षहरुमा केही सुधार देखिँदै छ।