काठमाडौँ, २४ मङ्सिर । अपाङ्गताको क्षेत्रमा कार्यरत विभिन्न ४० सङ्घसंस्थाले अपाङ्गताको सवालमा छुट्टै बजेट छुट्याउनुपर्ने माग गरेका छन् । अपाङ्गता भएका व्यक्तिको सवालमा सरकारको बजेट नीति तथा कार्यक्रम र भावी…

काठमाडौँ, २४ मङ्सिर । अन्तरपार्टी महिला सञ्जालको राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । विभिन्न राजनीतिक दलका नेताले संयुक्तरुपमा राष्ट्रिय नाचघरमा उद्घाटन गर्नुभएको सो सम्मेलन यही मङ्सिर २६ गतेसम्म जारी रहने…

भक्तपुर, २४ मङ्सिर । जिल्ला शिक्षा कार्यालय भक्तपुरले जिल्लामा सञ्चालित विभिन्न इँटाभट्टामा बालश्रमिक नराख्न र उनीहरुका लागि अनिवार्य कक्षा सञ्चालन गर्न भट्टा सञ्चालकलाई निर्देशन दिएको छ । कार्यालयले आज यहाँका ६० वटा…

काठमाडौँ, २४ मङ्सिर । वैदेशिक सहायताको तथ्याङ्क अभिलेख राख्न सहयोग गर्ने ‘सहायता व्यवस्थापन कार्यक्रम’ (एएमपी) को सातौँ कार्यशालाको उत्कृष्ट अभ्याससम्बन्धी छलफल आजदेखि नेपालमा सुरु भएको छ । डेभलपमेन्ट गेटवे नामक अमेरिकी संस्थाको…