एक कृति- भोलानाथ पराजुली स्‍मृतिग्रन्थबाट

साहित्य

मानवको
मूल्याङ्कन गर्ने
पद्वति
जो
आज चलिरहेछ
त्यो
पुरानो र थोत्रो
भैसकेको छ ।
यथार्थ र नँया
मूल्याङ्कन गर्ने नै हो भने
यसलाई बदल्ने नै हो भने
ढक र तराजु नै
फेर्नुपर्छ
किलोको चलन छोडेर सुकिलोको चलन
ल्याउनुपर्छ ।
viber image

Post Comment