सम्पादकिय: आजबाट हामीले नयाँ स्तम्भ सुरु गरेका छौं “कोलोराडोमा आज”। यस स्तम्भमा कोलोराडोमा हुन गैरहेका बिभिन्न कार्यक्रमहरुको जानकारी सामाबेश गर्ने छौं । यो अमेरिकामा आफैमा नयाँ अभ्यास हो र अमेरिकामा पहिलो पटक हामीले यो अभ्यास सुरु गर्ने प्रयास गरेका छौं ।
यो हाम्रो पहिलो प्रयास हो र हामीलाई थाहा छ हामीले गत्ली बाटै सिक्ने छौ । हामीलाई विश्वास छ – हामीलाई हाम्रा पाठक वर्गबाट प्राप्त हुने सुझाबले यस स्तम्भलाई समय अनुसार परिस्कृत गर्न सहयोग मिल्ने छ ।
हामी छिटै “अमेरिकामा आज” स्तम्भ पनि लिएर आउदै छौं ।
कोलोराडोमा आज – अगस्ट २७, २०१६
सुर-सुधा सांझ
सोर्य फाउन्डेसनको सहकार्यमा सुर-सुधाले बोल्डरमासाङितिक प्रस्तुती गर्दै छ ।
समय: साझ ७:३० देखी
स्थान: Unity Church of Boulder, 2855 Folsom Street, 80304
सनातन मन्दिर
श्रीमद भागवत महापुराण – कथा बाचन
कथा बाचक: जिबन बराल
समय: साझ ५:०० देखी ७:३० सम्म
स्थान: 218 N 6th Ave, Brighton, CO 80601
बोल्डर शहरमा तिज कार्यक्रम
रोयल क्ले ओवनले आउँदै गरेको तिजको अवसर पारेर तिज कार्यक्रम गर्दै छ ।
समय: साझ ७:३० देखी
स्थान: 5290 Arapahoe Ave, Boulder, CO 80303
ब्रुमफिल्ड शहरमा तिज कार्यक्रम
ब्रुमफिल्ड वासी नेपाली समुदायले आउँदै गरेको तिजको अवसर पारेर तिज कार्यक्रम गर्दै छ ।
समय: साझ ६:०० देखी ९:०० सम्म
स्थान: 110 Greenway Dr, Broomfield, CO 80020