नेपाली डेमोक्रेट्स कोलोराडोले आउदो शनिबारका दिन ९/१७ मा कोलोराडोका डेमोक्रेट्स नेताहरुसँगको भेटघाटको कार्यक्रम गर्दैछ ।
दिउँसोको ३ बजेबाट सुरु हुने कार्यक्रममा नेपाली समुदायले खेल्न सक्ने भूमिकाका साथै नेपाली समुदायका आबश्यकताहरुका बारेमा छलफल हुने भएको हो ।
प्राप्त सुचना अनुसार डेमोक्रेट्स नेताहरुसँग छलफलका साथ-साथै डिनर र बार-बे-केउ को व्यवस्था गरिने भएको हो ।
Location: 2258 East union Cir Aurora co 80015