कोलोराडोमा आज – सेप्टेम्बर २०, २०१६
Kid Sight Screening
हिमालयज लाओन्स क्लबको आयोजनमा Kid Sight Screening कार्यक्रम हुँदैछ ।
समय: बिहान ८:३० देखी ११:०० सम्म
स्थान: Lyons Elementary School – 338 High St, Lyons, CO 80540
कुनै कार्यक्रम छुट्यो कि ?
हामीलाई तल ईमेलमा कार्यक्रमको सुचना पठाइदिनु होला ।
कोलोराडोमा आज – colorado.ma.aaja@gmail.com
अमेरिकामा आज – america.ma.aaja@gmail.com