कोलोराडोको पुरानो संस्था रक्की माउण्टेन फ्रेन्डस अफ नेपालको १६ औँ साधारण सभा अप्रिल १४, २०१८ मा थ्रोनटन हुँदै छ ।
दिउँसो ४ बजे देखी ५ बजे सम्म हुने साधारण सभामा अध्यक्षले वार्षिक प्रतिवेदन र आगामी वर्षको लागि योजना प्रस्तुत गर्ने छन भने कोषाध्यक्षले वार्षिक वित्तीय प्रतिवेदन प्रस्तुत गर्ने छन ।
विधानमा प्रत्येक बर्ष गर्नै पर्ने भनेर लेखिएको नेपाली नयाँ बर्ष को कार्यक्रम सोही साँझ साधरण सभा सकिए पछी हुने छ ।
साधारण सभा तलको ठेगानमा हुँदै छ ।
Century Elementary School
13000 Lafayette St.
Thornton, CO 80241