नेपाल सरकारले किन्यो ७ वटा नयाँ मेसीन, अब परीक्षण दोब्बर

नेपाल सरकारले किन्यो ७ वटा नयाँ मेसीन, अब परीक्षण दोब्बर
समाज

युएस-नेपाल न्युज । सरकारले ७ वटा ‘आरएनए एक्ट्रयाक्सन’ (रि-एजेन्ट) मेसिन खरिद गरेको छ।

योसँगै अब प्रयोगशालाहरूले मेसिनको प्रयोगबाट आफ्नो परीक्षण क्षमतालाई दोब्बर बनाउने भएका छन्।

स्वास्थ्य सेवा विभागका व्यवस्थापन शाखा प्रमुख रमेशप्रसाद खरेलले ७ वटा मेसिन आइपुगेको जानकारी दिए।

उनले अब मेसिनको गुणस्तर जाँच गरेर यथाशिघ्र तोकिएका प्रयोगशालाहरूमा पठाइने बताए।

Post Comment