युएसनेपाल न्युज, काठ्माण्डौ । गायक मोडल दुर्गा बिरहीको जेष्ठ छोरा सुजन सुनार सानै बाट मुटु रोगी हुन । यति बेला मनमोहन हस्पिटल काठमाडौं महाराजगनमा उपचार भैरहेको छ। डा• भगवान कोइराला ले सुजनको उपचार गरिरहनु भएको छ। धेरै लामो समय देखि उपचार भै रहेको ले उहाँ को उपचारको लागि हजुर हरुको साथ सहयोगको अपिल छ ।
सुजन बालकलाकर पनि हुन । ४ वटा म्युजिक भिडियोमा निकै महोत्वपुर्ण भुमिका निभाएका छन । अति सुन्दर पनि छ्न । अभिनय पनि उत्तिकै उत्कृष्ट गर्दछन । सुनजको पुरै मुटुले राम्रो काम नगर्ने भएको ले मुटु नै फेर्न पर्ने डा• भगवान कोइराला ले बताउनु भएको छ।
सहयोगको लागि यो नम्बर र नाम प्रयोग गर्न सक्नु हुनेछ ।
Hom Bahadur Sunar
9813888792, Kathmandu nepal