संक्रमितको संख्या १८११ पुग्यो, एकैदिन २३९ जनामा कोरोना संक्रमण पुष्टि

संक्रमितको संख्या १८११ पुग्यो, एकैदिन २३९ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य

काठमाडौं । स्वास्थ्य मन्त्रालयले सोमबार थप १३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले विज्ञप्ति जारी गर्दै थप १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमितमध्ये पाल्पाका २, नवलपरासी (पश्चिम) का १, गुल्मीका १, कपिलवस्तुका ७ र रुपन्देहीका २ जनामा कारोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १८११ पुगेको छ ।

Post Comment