स्वास्थ्य Homeस्वास्थ्य2020September11पाटन अस्पतालमा काठमाण्डौका कोरोना सङ्क्रमित पुरुषको ज्यान गयो महेश नेपाल 00:06, September 11, 2020 1,790 Views Share: ललितपुर । ललितपुरको पाटन अस्पतालमा काठमाण्डौका कोरोना सङ्क्रमित पुरुषको ज्यान गएको छ । गएको बुधबारदेखि उपचार गराइरहेका काठमाण्डौका ६३ वर्षका पुरुषको गएराति ज्यान गएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । LAST UPDATE: 12:09 am, September 11, 2020