जेफ बेजोसले पाँच वर्षअघि पूर्वानुमान गर्नुभएको थियो¬– अमेजनका सामग्रीहरु ड्रोनले आजसम्ममा मानिसका घरदैलोमा पु¥याउन थाल्नेछन् । अमेजनका ग्राहकहरु अझै पनि त्यो दिनको पर्खाइमा छन् । तर, कम्पनीका प्रमुख कार्यकारी अधिकृत…

गुगलले प्रयोगकर्ताहरूको स्थान पत्ता लगाउने क्रममा डेटा सुरक्षासम्बन्धी यूरोपेली कानुनहरूको उल्लङ्घन गरेको आरोप लागेको छ। यूरोपका सातवटा उपभोक्ता अधिकारवादी सङ्गठनहरूको समूहले आ-आफ्ना देशका डेटा सुरक्षा नियामक निकायहरूसमक्ष गुगलको ट्रयाकिङ प्रणाली…

अमेरिकी अन्तरिक्ष निकाय नासाले पहिलो पटक मंगल ग्रहको भित्री भागसम्म अनुसन्धान गर्न एक अन्तरिक्ष यान सफलतापूर्वक अवतरण गराएको जनाएको छ। ‘इनसाइट’ नाम दिइएको अन्तरिक्ष यानले निकै जोखिमपूर्वक रातो ग्रहको वायुमण्डलभित्र…

नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि साेमवारदेखि अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ । आफ्ना ग्राहकलाई कम शुल्कमा बढी सुविधा दिन ह्याप्पी विकेन्ड प्याक, अल टाइम डाटा प्याक, नाइट…

सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा बढी वेबसाइट बन्द गरेको छ । सरकारले बलात्कार तथा यौनजन्य हिंसाका घटनालाई कम गर्ने उद्देश्यले अश्लील वेबसाइट बन्द गर्ने निणर्य गरेको हो ।…

अक्टोबर ०२, मोरिसभिल। बिश्व विख्यात मेगासेसे पुरस्कार बिजेता, नेपाल आविष्कार केन्द्रका अध्यक्ष तथा युवा बैज्ञानिक डा महाबिर पुन आगामी अक्टोबर ४ २०१८ का दिन नर्थ क्यारोलाइना राज्यको मोरिसभिल सहरमा सोहि…

फेसबुकले आफ्नो सुरक्षासम्बन्धी कमजोरीका कारण ५ करोड प्रयोगकर्ताहरूका फेसबुक खातालाई अनधिकृत रुपमा सूचना लिने ह्याकरहरूले निशाना बनाउन खोजेको जनाएको छ। फेसबुकले आफूले भर्खरै अनुसन्धान थालेकोले त्यस्तो आक्रमण कसले गरेको हो…

सरकारले ‘पोर्न साईट’ बन्द गराउन निर्देशन जारी गरेको छ । समाजमा अपराधिक क्रियाकलाप वृद्धि भएपछि त्यस्ता साईटहरु बन्द गराउन निर्देश गरेको हो । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकूल…

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधिमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्ने कार्ययोजना बनाइ अगाडि बढिरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “सञ्चार तथा सूचना प्रविधिको…

टर्कीका राष्ट्रपति तैयिप एर्डोगानले देशमा अमेरिकी विद्युतीय सामानहरु बहिस्कार गर्ने घोषणा गरेका छन् । वाशिंटनसँगको विवादका बीच पछिल्लो समयमा टर्कीको मुद्रा लिरा अहिलेसम्मकै कमजोर बनेपछि राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन्…