कैलाशनाथ मन्दिर, साँगा – फोटो फिचर

पर्यटन

कैलाशनाथ मन्दिर बनाउने कामको सुरुवात २०६१ सालमा सुरु गरियो र उद्घघाटन २०६७ साल असार ७ गते मंगलबार तत्कालिन पर्यटन तथा नागरिक उद्येयन मन्त्रि सरद सिंह भण्डारी द्वारा गरियो । यो शिव मन्दिर विश्वो  कै अग्लो मन्दिरको रुपमा रहेको छ जसको उचाई १४३ फीट रहेको छ ।

यो मन्दिरको निर्माता प्रतिष्ठित ब्यापारी श्री कमल जैन हुन जसले कैलाशनाथ पार्क र रीसोर्ट पनि संगै खोलेका छन् । यो मन्दिर भक्तपुर र काब्रेपाल्चोकको दोसाधमा अवस्थित रहेको  छ । यो मन्दिर तामा, स्टिल, जिन्क र सिमेन्टले बनाइएको छ । येहा देखि भक्तपुर, काठमाण्डौ र अग्ला हिम श्रीन्खलाहरुको मनोरम दृश्य देख्न सकिन्छ । प्रत्येक दिन दर्शकहरुको भिड लाग्ने कैलासनाथ मन्दिर दर्शन गर्न रु १०० टिकटको काट्नु पर्ने छ ।

BhaktaPur-Sept-2016-10014

BhaktaPur-Sept-2016-10001

BhaktaPur-Sept-2016-10002

BhaktaPur-Sept-2016-10003

BhaktaPur-Sept-2016-10004

BhaktaPur-Sept-2016-10005

BhaktaPur-Sept-2016-10006

BhaktaPur-Sept-2016-10007

BhaktaPur-Sept-2016-10008

BhaktaPur-Sept-2016-10009

BhaktaPur-Sept-2016-10010

BhaktaPur-Sept-2016-10011

BhaktaPur-Sept-2016-10012

BhaktaPur-Sept-2016-10013

Post Comment