शिव लामिछाने, पर्यटनमा स्थापित नाम बनेको छ । झण्डै ३ दशकदेखी पर्यटनमा जिवन साँचिरहेका लामिछाने आज यस क्षेत्रमा सक्रिय उद्यमीको परिचय बनाउन बनाउन सफल भएका छन । पर्यटनका साथसाथै सामाजिक…

काठमाडौं – टानका वर्तमान कोषाध्यक्ष लिलाबल्दब दाहाललाई ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) केन्द्रिय कार्यसमितिले स्पष्टिकरण सोधेको छ । बुधबार टानको सचिवालयमा बसेको कार्यसमिति बैठकले दाहालको कार्यसम्पादन सन्तोषजनक नरहेको भन्दै…

काठमाडौँ, ७ असार । बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय ध्यान दिवसका रुपमा मनाउन प्रस्ताव गरिएको छ । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धले शान्ति, विपश्यना र भाइचारका लागि दिएको सन्देशलाई विश्वभर फैलाउन संयुक्त…

भक्तपुर, ३१ जेठ । जीवितदेवीको रुपमा पुजिने भक्तपुरकी एकान्तकुमारीमा जिविका बज्राचार्यलाई आइतबार छनोट गरिएको छ । २०७० साल साउन २१ गते भक्तपुरको एकान्तकुमारीमा नियुक्त भई बेल विवाहसँगै गत २०७२ साल…

व्यवसायीले सुरक्षा, पूर्वाधार लगायत अभावले पर्यटन क्षेत्रलाई गुणात्मक अभिवृद्धि गर्न नसकेको गुनासो गरिरहेका बेला गृहमन्त्री शक्तिबहादुर बस्नेतले पर्यटन क्षेत्रको सुरक्षा र प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । ‘गन्तव्य नेपाल…

बैतडी, १८ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले समग्र देशको धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुभएको छ । आफ्नो गृहजिल्ला दार्चुलाको ग्वानी गाविस–४ मा निर्माण…

काठमाडौँ, १८ जेठ । डेनमार्कको कोपेन हेगनस्थित नेपाली दूतावासले आइतबार सगरमाथा दिवस र सगरमाथाको शिखरमा प्रथम मानव पाइला पुगेको उपलक्ष्यमा यहाँ एक स्वागत समारोहको आयोजना ग¥यो । नेपाली दुतावासका अनुसार…

नेपालगन्ज, १८ जेठ । तिब्बतमा रहेको हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल कैलाश मानसरोवर दर्शन गर्न नेपाल हुँदै तिब्बत जाने भारतीय पर्यटकको सङ्ख्या यस वर्ष नेपालगन्जमा बढ्ने अनुमान गरिएको छ । यस…

म्याग्दी, २९ वैशाख । म्याग्दीको चिमखोलाका स्थानीयवासी जङ्गलमै बास बसेर पदमार्ग निर्माणमा जुटेका छन् । म्याग्दी र मुस्ताङलाई जोड्ने वैकल्पिक मार्गका रुपमा पहिचान गरिएको धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण गर्न…

काठमाडौँ, १६ वैशाख । ‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले…,’ ‘त्यै रुमालमा पञ्चासेको फूल राखँे मैले…’ कन्दरा समूहको चर्चित गीतको शब्दले भनेजस्तै पञ्चासेको मनमोहक फूलको आकर्षणले धेरै स्वदेशी तथा विदेशी…