प्रधानमन्त्री ओलीले नेपाली जनतालाई “सिधाकुरा प्रधानमन्त्रीसँग” मार्फत फेरी दिए धन्यवाद

भिडियो

प्रधानमन्त्री ओलीको अन्तिम “सिधाकुरा प्रधानमन्त्रीसँग” को शृंखला भएकाले होला उनले जदा जादै एस कार्यक्रमका मार्फत नेपाली जनतालाई फेरी धन्यवाद दिएका छन ।

आफ्नो सरकारले अर्को ५ वर्ष पाएको भए नेपालबाट गरीवी हटेर नेपाल डिजिटल योगमा प्रबेश गर्न सक्थ्यो भनेर कुरा गरी रहदा उनले यो सरकारले लिएको वाटोमा अब आउने सरकार लागे त्यो सम्भब छ तर जुन करणले सरकार परिवर्तन गरिएको छ तेस्ले नेपालीको गरिवी नहट्ने दाबी गरेका छन ।

https://www.youtube.com/watch?v=U10KU2RoA7A