प्रधानमन्त्री ओलीले नेपाली जनतालाई “सिधाकुरा प्रधानमन्त्रीसँग” मार्फत फेरी दिए धन्यवाद

मंगलबार , साउन ३१, २०७९
भिडियो

प्रधानमन्त्री ओलीको अन्तिम “सिधाकुरा प्रधानमन्त्रीसँग” को शृंखला भएकाले होला उनले जदा जादै एस कार्यक्रमका मार्फत नेपाली जनतालाई फेरी धन्यवाद दिएका छन ।

आफ्नो सरकारले अर्को ५ वर्ष पाएको भए नेपालबाट गरीवी हटेर नेपाल डिजिटल योगमा प्रबेश गर्न सक्थ्यो भनेर कुरा गरी रहदा उनले यो सरकारले लिएको वाटोमा अब आउने सरकार लागे त्यो सम्भब छ तर जुन करणले सरकार परिवर्तन गरिएको छ तेस्ले नेपालीको गरिवी नहट्ने दाबी गरेका छन ।

https://www.youtube.com/watch?v=U10KU2RoA7A