चाँडै प्रदर्शनमा आउन लागेको चलचित्र ‘सायद २’ को अफिसियल टीजर सार्वजनिक भएको छ । टीजरमा प्रेम, द्धन्द्ध, विछोड लगाएतको पक्षलाई आर्कषक तलबले देखाइएको छ ।
२०६९ सालमा प्रदर्शनमा आएको ‘सायद’ को सिक्वेल स्वरुप निर्माता सुनिल रावलले चलचित्र ‘सायद २’ निर्माण गरेका हुन् । चलचित्रलाई पुष्पराज तिम्लिसनाले निर्देशन गरेका हुन ।