नेपाली युवाको धमलालाई हमला : ऋषि धमला जि तपाई कमेडिन कि पत्रकार ? (भिडियो सहित)

नेपाली युवाको धमलालाई हमला : ऋषि धमला जि तपाई कमेडिन कि पत्रकार ? (भिडियो सहित)
भिडियो

बेलाबेलामा चर्चा अनि बिवादमा आइरहने पत्रकार हुन् ऋषि धमला । बिभिन्न समयमा उनले टेलिभिजनमा कलाकार खेलाडी अनि नेताहरुलाई गर्ने प्रश्नका कारण बिवादित बन्ने गरेका छन् । केहि समय अगाडी उनले नेपाली क्रिकेट टिमका कप्तानलाई नेपालले कहिले वल्र्डकप जित्छ भनि प्रश्न गरेका थिए जुन निकै आलोचनाको बिषय बन्यो । पछिल्लो समय ज्योति मगर , प्रियंका कार्की लगायतका कलाकारहरुलाई सोधिएको प्रश्नपनि त्यति नै बिवादित बनेको थियो ।
सधै अरुलाई प्रश्न तेर्साउने उनै धमलालाई एक नेपाली युवाले हमला गर्दै प्रश्न गरे तपाई कमेडियन कि पत्रकार पुरा हेर्नुस् यो भिडियो।

[youtube https://www.youtube.com/watch?v=sOhxgIwNocI]

Post Comment