दिए राजीनामा महान्यायाधिवक्ता फुयालले

समाचार

cb8dd68adc122a127c858a16cab4034d

काठमाडौं, साउन १९ । नेकपा एमालेको कोटामा महान्यायाधिवक्ताको पद हात पारेका हरि फुयालले आज राजीनामा दिएका छन् । उनले यहि साउन २० गतेदेखि लागू हुने गरी प्रधानमन्त्रीमार्फत राष्ट्रपति समक्ष राजीनामा बुझाएका हुन् । गत बैशाख ६ गते महान्यायाधिवक्ता नियुक्त लिएका फुयाल सरकारको कानूनी सल्लाहकार हुन् । –