चितवनमा निर्माण हुदै गरेको क्रिकेट रंगशालामा डोजर चलाउन संलग्न रहेको भनिएका सुरेन्द्र बिकको श्रीमतीले धुर्मुस कै कारण आफ्नो घरबास उठ्ने अवस्था आउन लागेको आरोप लगाएकी छन् ।
उनले बस्ती उठाउने गरि निर्माण कार्य अगाडी बढाइएको बिरोध गरिन् । उनले डोजर लगाउने योजना नभएको स्पष्ट पारिन् ।
पटकपटक वार्ता भएपछि पनि सहमती नभएको उनले बताइन् ।
‘खास बिरोध बाटोमा हो सरकारी जग्गा लिएर उता बढाउनु पर्नेमा बस्ती नै उठिबास लगाउने गरि निर्माण गरिएको मा हाम्रो बिरोध हो’: उनले भनिन् ।