काठमाडौँ, १५ माघ । राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) बीचको खेल बराबरीमा टुङ्गिएको छ । दशरथ रङ्गशालामा आज भएको सो प्रतियोगितामा…

‘समयले मानिसलाई कहाँ कहाँ पु¥याउँछ’ भन्ने गीत पोखराका गोपाल श्रेष्ठको जीवनमा ठ्याक्कै लागू हुन्छ । कहाँको नेपालको नामी फुटबल खेलाडी हुन्छु भन्ने सपना, कहाँको एचआइभी सङ्क्रमणसहित बाँचेको जिन्दगी ! समयको…

काठमाडौँ, १४ माघ । नेपाली क्रिकेटर शक्ति गौचनलाई पितृशोक परेको छ । भैरहवामा भएको माइक्रोबस दुघर्टनामा परी गम्भीर घाइते भएका शक्तिका ७६ वर्षीय बुबा खड्गप्रसाद गौचनको आज बिहान उपचारका क्रममा…

काठमाडौँ, १४ माघ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी बोर्डको आज बसेको बैठकले नेपालले आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने निर्णय गरेको छ । हालै नामिबियामा सम्पन्न आईसीसी विश्व लिग…

रत्ननगर (चितवन), १५ माघ । जिल्ला प्रशासन कार्यालय चितवनले अब सेवाग्राहीलाई एसएमएसबाटै राहदानी आए नआएको बारेमा जानकारी दिने भएको छ । सेवाग्राहीको सहजताका लागि उक्त प्रविधिको प्रयोग गर्न लागिएको प्रमुख…

काठमाडौँ, १४ माघ मानवअधिकार हननका घटनालाई सम्बोधन गर्न नेपाल सरकार असफल रहेको संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार समितिले जनाएको छ । एघार वर्षअघि काभ्रेपलाञ्चोक जिल्ला पोखरीचौर गाविसका छात्रा सुभद्रा चौलागाईलाई नेपाली सेनाले…

­म्याग्दी । ११ माघ । म्याग्दी जिल्लाका विभिन्न नदीबाट ६३१ मेघावाट क्षमताको २२ वटा जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ । म्याग्दीमा रहेको कालीगण्डकी, म्याग्दी, राहुघाट, मिस्त्री, निलगिरी, मुदीलगायत नदीमा…

­चितवन । ११ माघ । चितवनको भरतपुरमा सबैभन्दा धेरै कुष्ठरोगी फेला परेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले गएको एक वर्षमा गरेको अध्ययनमा भरतपुर उपमहानगरपालिकामा मात्रै २२ जना कुष्ठरोगीका बिरामी…

काठमाडौँ, ११ माघ । संविधानसभाको आजको बैठकमा एकीकृत नेकपा ­माओवादी) को नेतृत्वमा रहेको १९ दलीय सब्घीय लोकतान्त्रिक गठवन्धन नेपालको विरोध र नाराबाजीका बावजूद संविधानका विवादित विषयसँग सम्बन्धित प्रश्नावली समिति गठन…

वीर भोग्या बसुन्धरा …. बसुन्धरा, भूमि माता या नारी माता …. प्रातः बन्दनिय ….. स्तुत्य ….. परम पवित्र ….. धवल सप्को …… फेरि किन वीर भोग्या ? भूमि भोगको वस्तु…