प्रशासनमा ‘भोलि’ वाद अन्त हुने आशा
“बिन्ती डिठ्ठा बिचारीसित म कति गरुँ चुप रहन्छन् नबोली बोल्छन् त ख्याल ग¥या झैँ अनि पछि दिन दिन भन्दछन् भोलि भोलि कि त सक्तिनँ भन्नु कि तब छिनिदिनु क्यान भन्छन्…
कान्तिपुर राष्ट्रिय दैनिक: कोरियाले ६४ सय नेपाली कामदार लिने
सोल, माघ १ – दक्षिण कोरियाले ईपीएसबाट २०१५ मा ६ हजार ४ सय ३१ नेपाली कामदार ल्याउने भएको छ । यहाँको श्रम तथा रोजगार मन्त्रालयद्वारा प्रकाशित तालिका अनुसार जनवरीदेखि डिसेम्बरसम्ममा…
माघे सङ्क्रान्ति आज
काठमाडौँ, १ माघ । माघे सङ्क्रान्ति पर्व आज मुलुकभर विभिन्न नदी, दोभान तथा त्रिवेणीमा स्नान र देवमन्दिरमा पूजापाठ गर्नुका साथै घिउ–चाकु, तिलको लड्डू र तरुल खाई मनाइँदैछ । ज्योतिष शास्त्रअनुसार…
प्रक्रियासँगै दलीय संवादलाई निरन्तरता दिने काँग्रेसको निर्णय
काठमाडौँ, ३० पुस । सत्तारूढ प्रमुख दल नेपाली काँग्रेसले संविधान निर्माणको प्रक्रियासँगै दलहरुसँगको छलफल र संवादलाई निरन्तरता दिनुपर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको काँग्रेस संसदीय दलको…
संविधानसभाबाट बाहिरिने र मतदानमा जानेजस्ता धम्की एकअर्कालाई नदिन राष्ट्रसङ्घको आह्वान
संयुक्त राष्ट्रसङ्घले संविधानसभामा प्रतिनिधित्व गरेका राजनीतिक दललाई नेपाली जनताको चाहनानुसार चाँडोभन्दा चाँडो संविधान जारी गर्न प्रोत्साहन गर्दै सभाबाट बाहिरिने र जबरजस्ती मतदानमा जानेजस्ता धम्की एकअर्कालाई नदिन आह्वान गरेको छ ।…
चार्ली हेब्दोको प्रकाशन सुरु
पेरिस, २९ पुस । फ्रान्समा इस्लामी आक्रमणका पीडितहरुको अन्त्येष्टि मङ्गलबार आरम्भ भएको छ भने चार्ली हेब्दो साप्ताहिकले आफ्ना कर्मचारीको आमहत्यापछि प्रथम पृष्ठमा ‘‘सबैलाई माफ गरिएको’’ भन्ने ब्यानरका साथ पत्रिका प्रकाशन गरेको…
आमाहरुले बुनेको स्कार्फ क्यानाडामा गएपछि
प्यूठान, २९ पुस । गङ्गापरस्पुर–५ लोखरपुरकी सुवासी चौधरीको आमा दोपट्टा उद्योगमा काम गर्नुहुन्छ । यसरी काम गर्न थालेको दुई वर्ष जति भयो । उद्योगमा कपडाको दोपट्टा, स्कार्फ, झोलालगायतका सामग्री बनाउने…
डोमाले पाइन् आमाको नामबाट नागरिकता
देशभर आमाको नामबाट छोराछोरीले नागरिकता पाउने व्यवस्था हुनुपर्छ भन्ने माग उठिरहेका बेला सोलुखुम्बुमा भने एकजनाले आमाको नामबाट नागरिकता पाएकी छिन् । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले शुक्रबार दूधकुण्ड नगरपालिका–९ बस्ने फुर्वा लामाकी छोरी…