तेह्रौँ आहा रारा गोल्डकपमा सुदूरपश्चिमाञ्चल फुटबल क्लब कैलाली क्लब विजयी
पोखरा, २१ माघ । सहारा क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालामा भइरहेको तेह्रौँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा आज भएको खेलमा सुदूरपश्चिमाञ्चल फुटबल क्लब कैलाली नेपाल एपिएफ क्लबलाई १–० ले पराजित…