पोखरा, २५ माघ । नेपाल सरकारका मुख्य सचिव लीलामणि पौड्यालले पोखरामा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यको शिलान्यास फागुन महिनाको तेस्रो सातामा हुने बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको हीरक जयन्ती…

काठमाडौँ, २५ माघ । नेपाल वायुसेवा निगमले २५ वर्षपछि अन्तर्राष्ट्रिय उडानका लागि विश्वकै अत्याधुनिक एअरबस जहाज नेपाल भित्र्याएको छ । निगमले फ्रान्सेली जहाज निर्माता कम्पनी एअरबससँग खरिद गरेको ए ३२०–२०० सिरिजको जर्मनीमा…

लुम्बिनी (रूपन्देही), २५ माघ । सधैँजसो सीमा सुरक्षा कार्यालय रूपन्देहीले खटाएको ठाउँमा सीमा सुरक्षा गस्तीमा भेटिने सशस्त्र प्रहरीका सहायक निरीक्षक कृष्णप्रसाद खत्री आज बिहान भने हातमा कुचो लिएर नगर सरसफाइमा…

काठमाडौँ, २५ माघ । प्रायः खेलकुद प्रतियोगिता भइरहने राजधानीको दशरथ रङ्गशालामा फुटबल खेल भइरहेका बेला पूर्वतिर रहेको प्यारापिट खाली देखिन्छ । रङ्गशाला खाली हुनुमा नेपाली दर्शकको फुटबल मोह कम भएर…

काठमाडौँ, २५ माघ । प्रधानमन्त्री सुशील कोइरालाले हिजोका शान्ति प्रक्रिया र जनआन्दोलनका सहयात्रीसँगै मिलेर संविधान निर्माण प्रक्रियामा जुट्न तथा आवश्यक सहमति र समझदारी निर्माण गर्न अविलम्ब सार्थक वार्ता सुरु गर्न…

गोरखाबजार, २५ माघ । सिएनएन हिरो तथा प्रारम्भिक बाल विकास केन्द्र काठमाडौँंका अध्यक्ष पुष्पा बस्नेतले गोरखाका बेसहारा दुई सडक बालकको उद्धार गर्नुभएको छ । बाबु सूर्यबहादुर आचार्य गोरखा जिल्ला कारागारमा…

कर्मण्येवाधिकारस्यः मा फलेषु कदाचनः …. गहन वाक्य …. सोचनीय ठूलो कुरा …. बिना उदेश्य धरा किन आफ्नो रूप परिवर्तन गर्छे ! नांगिन्छे …. सिंगारिन्छे …. ऋतु कालको फेरो बदलिनुको अर्थ…

जनकपुरधाम, २५ माघ । धनुषा जिल्लाको पूर्वी सिमानासँग जोडिएको सिरहा जिल्लाको बेल्हा गाउँ विकास समिति वडा नं ८ तिलासी गाउँ बस्ने बद्री सदा मुसहर मृदङ्ग बजाई फागु गीत जोगिरा गाउन…