काठमाडौँ, २८ माघ । प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी हुने विश्वास व्यक्त गर्नुभएको छ । संयुक्त राज्य अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को प्रमुख कार्यकारी अधिकृत दाना जे हाइडसहितको प्रतिनिधि…

काठमाडौँ, २८ माघ । लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानले गौतम बुद्धको जन्मस्थलबारे कतिपय मुलुकका पाठ्यपुस्तकमा रहेका गलत जानकारीहरूलाई सच्याउन र अन्तर्राष्ट्रियस्तरमा लुम्बिनीको प्रचारप्रसार गर्न २०१५ मई ४ र ५ मा बेल्जियमको राजधानी…

विराटनगर, २८ माघ । युवालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन सरकारले युवा लक्ष्यित कार्यक्रममार्फत रु एक करोडभन्दा बढी अनुदानको रुपमा वितरण कार्य सुरु गरेको छ । सो कार्यक्रमअन्तर्गत तरकारी, च्याउ र…

काठमाडौँ, २८ माघ । काठमाडौँ विश्वविद्यालय र दक्षिण कोरियाको चोनबुक राष्ट्रिय विश्वविद्यालयले नेपालमा आधुनिक प्राङ्गरिक खेतीको अध्यापन गराउन आज शैक्षिक सहकार्य गरेका छन् । सहकार्यको उद्देश्य यसै वर्षबाट स्नातकोत्तर तहको पठनपाठन सुरु…