काठमाडौँ, १८ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजदूत नियुक्ति र न्यायाधीश सिफारिसमा सरकारले एकलौटी गरेको आरोप लगाउनुभएको छ । तेज–तीर्थ ट्रष्टले आज क्षेत्रपाटीमा आयोजना गरेको राष्ट्रिय लोकतन्त्र शान्ति…

काठमाडौँ, १८ वैशाख । नेपाली काँग्रेसका नेता दिलबहादुर घर्तीले नेपाली काँग्रेस बलियो प्रतिपक्षमा बस्ने बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ लमजुङ–त्रिचन्द्र सम्पर्क समितिले आज त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको कार्यक्रममा नेता…

काठमाडौँ, १६ वैशाख । शुक्रबार दुई एक्सन प्रधान चलचित्र ‘जङ्गे र ‘बाजीगर’ एकै साथ ‘रिलिज’ हुँदै छन् । उत्कल थापाको निर्देशनमा बनेको ‘जङ्गे’ पूर्णत पात्र केन्द्रित चलचित्र हो । त्यस्तै, रञ्जित…

काठमाडौँ, १७ वैशाख । सुनौलो परिवार नेपाल तथा मेरी स्टोप्स इन्टरनेसनलले नवविवाहित जोडीलाई परिवार नियोजनका बारेमा जानकारी गराउने उद्देश्यले www.newlywed.org.np नामक वेबसाइट सञ्चालनमा ल्याएको छ । उक्त वेबसाइटमा विवाहको समयमा…

काठमाडौँ, १६ वैशाख । नेपाल विद्यार्थी सङ्घको सक्रियतामा निर्माण भएको विद्यालय भवन हस्तान्तरण गरिएको छ । गत वर्षको वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट क्षति पुगेको कीर्तिपुर माध्यमिक विद्यालयमा भूकम्प…

काठमाडौँ, १६ वैशाख । ‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले…,’ ‘त्यै रुमालमा पञ्चासेको फूल राखँे मैले…’ कन्दरा समूहको चर्चित गीतको शब्दले भनेजस्तै पञ्चासेको मनमोहक फूलको आकर्षणले धेरै स्वदेशी तथा विदेशी…

जनकपुरधाम, १५ वैशाख । मिथिलाञ्चलमा पर्यावरण सचेतना जीवन पद्धतिको अभिन्न अङ्ग बनेको देखिन्छ । मिथिलाको जनजीवन कृषि व्यवस्थामा आधारित भएकाले पनि प्रकृतिको संरक्षण र सम्वद्र्धन मिथिलावासीको जीवनशैली, रीतिथिति, चाडपर्व र…

पोखरा, १५ वैशाख । आठौँ राष्ट्रपति रनिङ सिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता पोखरा रङ्गशालामा आजदेखि सुरु भएको छ । आगामी १७ गतेसम्म्म तीन दिन चल्ने प्रतियोगिताअन्तर्गत छात्र, छात्रा दुवै समूहमा…

काठमाडौँ, १५ वैशाख । फिलिपिन्सको सान्तोरोसामा भएको तेस्रो निसिमुरा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले तीन पदक हात पारेको छ । प्रतियोगितामा नेपालले एक रजत र दुई कास्य गरी तीन पदक जितेको…

रत्ननगर (चितवन), १४ वैशाख । तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सुरु गरेको विश्वकै सर्वाेच्च शिखर सगरमाथा आरोहणको यात्रा धेरैले गरे । ज–जसले यात्रा गरे उनीहरुले आफ्नो जागिरलाई थाती राखेरै सगरमाथा…