भिरबाट खसेर स्वयम्सेविकाको मृत्यु
डोटी, १८ जेठ । डोटीको एक गाउँमा स्याउला काट्ने क्रममा भिरबाट खसेर एक स्वयम्सेविकाको मृत्यु भएको छ । जिल्लाको कफल्लेकी गाविस–८ बस्ने वर्ष ४८ की पार्वती खातीको मृत्यु भएको हो…
डोटी, १८ जेठ । डोटीको एक गाउँमा स्याउला काट्ने क्रममा भिरबाट खसेर एक स्वयम्सेविकाको मृत्यु भएको छ । जिल्लाको कफल्लेकी गाविस–८ बस्ने वर्ष ४८ की पार्वती खातीको मृत्यु भएको हो…
धनगढी, १७ जेठ । सरकारले संसद्समक्ष प्रस्तुत गरेको आर्थिक वर्ष २०७३÷०७४ को बजेटप्रति यहाँका व्यापारी, अर्थविद् एवम् बुद्धिजीवीले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् । प्रस्तुत बजेट देशको कुल गार्हस्थ्य उत्पादन,…
उर्लाबारी (मोरङ), १८ जेठ । मोरङको उत्तरी गाविस रमितेखोलाबाट ३० किलोवाट विद्युुत् उत्पादन गरिने भएको छ । जिल्ला विकास समिति मोरङले राष्ट्रिय प्रसारणलाइन पुुग्न नसकेका ठाउँमा विद्युुत् पुु¥याउने उद्देश्यले रमिते…
दमक, १८ जेठ । झापाको सताक्षीधाममा गोलोक गोवद्र्धन गौशालाले संस्कृत पाठशाला सञ्चालनमा ल्याएको छ । शिवसताक्षी नगरपालिका–७ मा स्थापित गोलोक गोवद्र्धन गौशालाले एक कार्यक्रमको आयोजना गरी पाठशाला कक्षा सञ्चालन गरेको…
बैतडी, १८ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले समग्र देशको धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुभएको छ । आफ्नो गृहजिल्ला दार्चुलाको ग्वानी गाविस–४ मा निर्माण…
गौशाला, १८ जेठ । महोत्तरी जिल्लाको सरपल्लो गाविसमा रु दुई करोडको लागतमा रामनाम जाप महायज्ञ सुरु भएको छ । सरपल्लो गाविस–५ स्थित ५० विगाहा क्षेत्रफलमा ११ दिनसम्मका लागि अखण्ड रामनाम…
जाजरकोट, १८ जेठ । जीवनका हरेक क्षण परिवर्तन हुन्छन् र नयाँ दिनको सुरुवात हुन्छ अनि नयाँ नयाँ सिर्जना हुन्छन् । तर जाजरकोटको उत्तर पश्चिममा पर्ने दह गाविसको जुनी गाउँमा भने…
कलैया, १८ जेठ । बारा, पर्साका राजनीतिक दलका नौवटा सङ्घ सङ्गठनका महिलाद्वारा सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै स्व राधादेवी कानुको रहस्यमय तरिकाबाट मृत्यु भएको घटनामा लिएका सम्पूर्ण जिन्सी र नगद…
कञ्चनपुर, १८ जेठ । कञ्चनपुरको अर्जुनीमा दुई वर्ष अघिदेखि सञ्चालनमा रहेको सर्पदंश उपचार केन्द्रमा ‘एन्टिस्नेक भेनम’ को अभाव भएको छ । नेपाली सेनाको प्राविधिक सहयोगमा समुदायद्वारा सञ्चालनमा ल्याइएको उपचार केन्द्रमा…
रामपुर (पाल्पा), १८ जेठ । जिल्लाको विकट र दुर्गम मानिने अर्चलेका स्थानीयले चार किलोमिटर मोटरबाटो निर्माण गरेका छन् । स्थानीयको सक्रियतामा अर्चले गाविसको बदरभन्ज्याङदेखि रनगुवासम्मको बाटो निर्माण भएको छ ।…