मोटरसाइल र मोबाइल सकडमा राखेर सुनकोशीमा हाम फाले विनोद
बनेपा, २१ असार – काभ्रेपलाञ्चोकको भूम्लुटार गाविस–६ स्थित सुनकोसी नदीमा हाम फालेर एकजना आज बेपत्ता भएका छन् । भक्तपुरको मध्यपुरठीमी–८ का विनोद प्रजापति आफूसँगै आएको साथीलाई चुरोट किन्न पठाएर आफ्नो…