काठमाडौं, साउन २१ । नवनिर्वाचित प्रधानमन्त्री प्रचण्ड आज दिउँसो सरकारी निवास बालुवाटार सर्ने भएका छन् । प्रचण्डको स्वकीय सचिवालका अनुसार उनी दिउसो चार बजे लाजिम्पाटबाट बालुवाटार सर्न थालेका हुन् ।…

काठमाडौं, साउन २१ । सरकारले मधेस आन्दोलनका क्रममा मारिएकाको परिवारलाई जनही १० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । मन्त्रिपरिषदको आज सम्पन्न बैठकले उक्त निर्णंय गरेको हो । बैठकले मधेस आन्दोलनमा…

२१ साउन, काठमाडौं । अमेरिकामा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदको लागि उमेदवार बनेकी हिलारी क्लिन्टनले इतिहास बनाएकी छिन् । अमेरिकामा राष्ट्रपति पदको उम्मेदवार बन्ने उनी पहिलो महिला हुन् ।  तर राष्ट्रपति बन्ने…

२१ साउन, ।  हुम्लाको सिमिकोट विमानस्थलबाट सुर्खेतका लागि उडेको मकालु एयरको नाइन एनएएलडी कलसाइनको किलोचार्ली सिंगल इन्जिन विमानका चालक दलका सदस्यद्वयले ‘अर्को जुनी पाएकोे’ बताएका छन् । नेपालगन्ज मेडिकल कलेज कोहलपुरको…

काठमाडौं । यद्यपी यसबारेमा आधिकारिक जानकारी आइसकेको छैन । तर सबैकुरा अहिले यसमा केन्द्रित भएको छ कि अर्जेन्टिनाका नवनियुक्त प्रशिक्षक एडगार्डो बाउजाले विश्वकप छनौट अन्तर्गत उरुग्वे र भेनेजुएलासँगको आसन्न खेलका…

  पातलो ल्यापटप किन्नका लागि तपाइँले अवश्य पनि धेरै पैसा खर्चिनुभएको हुन्छ । एच पी कम्पनीले ल्याएको स्पेक्टर सिरिजको ल्यापटप पनि यस्तै ल्यापटप हो । यो दुनियाको सबैभन्दा पातलो ल्यापटप…

२१ साउन, काठमाडौं । सोलुखुम्बुस्थित ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत आयोजनामा इन्भेष्टमेन्ट बैंकको ‘कन्सोर्टिएम लिड’ मा जलविद्युत लगानी तथा विकास कम्पनीसहित १० बैंकले ८ अर्ब ६५ करोड रुपैयाँ लगानी गर्ने…