भर्खरै Homeभर्खरै2016August5प्रधानमन्त्री प्रचण्ड आज चार बजे लाजिम्पाटबाट बालुवाटार ‘डेरा’ सर्ने । यूस नेपाल न्युज संवाददाता 02:38, August 5, 2016 साउन २१, २०७३ शुक्रबार 1,505 Views Share: काठमाडौं, साउन २१ । नवनिर्वाचित प्रधानमन्त्री प्रचण्ड आज दिउँसो सरकारी निवास बालुवाटार सर्ने भएका छन् । प्रचण्डको स्वकीय सचिवालका अनुसार उनी दिउसो चार बजे लाजिम्पाटबाट बालुवाटार सर्न थालेका हुन् । यसअघि उनी लाजिम्पाटमा बस्दै आएका थिए । LAST UPDATE: 2:38 am, August 5, 2016