उत्तर कोरियाली नेताले भने–‘क्षेप्यास्त्र परीक्षण ठूलो सफलता
भदौ १०। उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियाले बुधबार गरेको क्षेप्यास्त्र परीक्षण एक ठूलो सफलता भएको जानकारी दिएका छन् । उनले बुधबार भने–‘उत्तर कोरियाले बुधबार गरेको सो क्षेप्यास्त्र…