निर्माण व्यवसायी संघमा शुभकामना आदानप्रदान
पोखरा, भदौ। तीजको अवसरमा नेपाल निर्माण व्यवसायी संघ कास्कीले शनिबार शुभकामना आदानप्रदान गरेको छ। प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार शिवशंकर गौचनले कार्यक्रमबाट व्यवसायीबीच आपसी परिचय तथा आत्मीयता विकास…