नेपाली भाषाको मर्यादा वा मानकलाई वेवास्ता अस्विकार
संसारमा तेस्तो कुनै बस्तु/बिषय अपरिवर्तनीय छैन, जो समय अनुसार परिवर्तन नहोस । समय पनि परिवर्तन हुन्छ । पृथ्वी,चन्द्र,सूर्य लगायतका खगोलीय पिण्डहरुको गति, यती(आकार-प्रकार), ताप-चापसमेत परिवर्तन भैरहेको हुन्छ । रह्यो नेपाली भाषाको प्रकृति…