गायक युवराज छन्त्याललाइ किन “लास्टै टेन्सन भो”(भिडियो हेर्नुहोस)
कमल सरगम भाद्र -२७ काठमाण्डौ छोटो समयमा सबैको मन जित्न सफल गायक हुन् यूवराज छन्त्याल ।“चाइना तिर जाम” एल्वमबाट चर्चा बटुलेका गायक यूवराज छन्त्याल पछिल्लो पटक अर्को उत्कृष्ट लोकदोहोरी गीत…