टीकापुर मुद्दा फिर्ता प्रकरणः गृहमन्त्री-आईजी विवाद चर्कियो
७ असोज, काठमाडौं । कैलालीको टीकापुरमा गत वर्ष भएको प्रहरी हत्यालाई राजनीतिक मुद्दा भनी उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले अडान लिएपछि प्रहरी नेतृत्व र गृहमन्त्रीबीच विवाद उत्पन्न भएको छ ।…