विश्वमा स्मार्टफोनको तेश्रो ठूलो बजारको रुपमा रहेको भारतमा रिटेल स्टोरहरुमा आइफोन सेभेन र आइफोन सेभेन प्लसको प्रि बुकिंग एप्पलका अघिल्ला उत्पादनहरु आइफोन सिक्स तथा आइफोन सिक्स प्लसको तुलनामा ५० प्रतिशतले…

चितवन, असोज ७ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनका लागि सबै दल एक हुनुपर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले दलहरु एकै ठाउँमा उभिन नसके संविधान…

मेलम्ची,सिन्धुपाल्चोक असोज ७ । प्रधानमन्त्री पुष्पकमल दाहालले सिन्धुपाल्चोक जिल्लामा रहेको मेलम्ची खानेपानी आयोजनाको प्रमुख सुरुङमार्ग अम्बाथानको आज निरीक्षण भ्रमण गर्नुभएको छ । आज बिहान निरीक्षणका लागि त्यहाँँ पुग्नुभएका प्रधानमन्त्री दाहाललाई आयोजनाका…

न्युयोर्क, असोज ७ । संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्युयोर्कमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशरण महत र नर्वेका विदेशमन्त्री बोर्गे विरिन्देबीच विहिबार भेटवार्ता भएको छ । भेटवार्तामा…

काठमाडौ, ७ असोज । सञ्चारकर्मी समेत रहेका समिर बलामीले निर्देशन गरेको चलचित्र ‘दि फेमस’को ट्रिजर सार्वजनिक भएको छ ।  कार्तिक १२ लाई प्रदर्शन मिति तय गरेको यो चलचित्रले केही पहिले…

भक्तपुर, असोज ७। भक्तपुर नेपालमै पहिलो योग जिल्ला घोषणा हुने भएको छ । योग जिल्ला घोषणा मूल समारोह समिति भक्तपुरले बिहीबार यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा योग जिल्ला घोषणा गर्ने तयारी…

काठमाडौँ, असोज ७ । छोराको हत्यारालाई कारबाहीको माग गर्दै अनशनमा बस्नुभएका गङ्गामायाले न्याय नपाएसम्म आफूले अनशन नतोड्ने बताउनुभयो ।विगत छ वर्षदेखि वीर अस्पतालमा अनशन बस्दै आउनुभएकी गङ्गामायाले आफू मर्न तयार…