जनकपुर (धनुषा), १८ जेठ । ‘शिक्षक हुँ’ भन्दै आफैँले नियुक्तिपत्र बोकेर जिल्ला शिक्षा कार्यालयमा धाएका आधारमा राज्य कोषबाट तलब दिन मिल्छ ? शैक्षिक अनियमितताका अनेक उदाहरण भेटिने धनुषामा यस्तै भएको…

काठमाडौँ, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि स्वर्णयुग सुरु भएको बताउनुभएको छ । ऊर्जा मन्त्रालय, लगानी बोर्ड र इनर्जी डेभलपमेन्ट काउन्सिलले संयुक्त रुपमा आयोजना…

डोटी, १८ जेठ । मध्यपहाडी बृहत् मकै प्रवद्र्धन कार्यक्रमअन्तर्गत जिल्लामा मकैको बीउ वितरण थालिएको छ । मकैको व्यावसायिक र उन्नत तवरले खेती प्रणालीको विकास गर्न जिल्ला कृषि विकास कार्यालयले उक्त…

काँकडभिट्टा (झापा), १८ जेठ । दक्षिणी क्षेत्रका गाविसको सडकको स्तरोन्नतिका लागि चालु आवमा रु एक अर्ब २१ करोड ९१ लाख बराबरको बजेट विनियोजन गरिएको छ । उक्त क्षेत्रका सांसद कृष्णप्रसाद…

ललितपुर, १८ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशलाई चिनाउन खेलाडीको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । नेपाल कराँते महासङ्घ जिल्ला शाखाद्वारा आज यहाँ आयोजित खेलाडीलाई सम्मान कार्यक्रममा उहाँल…

नेपालगन्ज, १८ जेठ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनका लागि मुलुकका सबै राजनीतिक दलबीच सहमति हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाल प्रेस युनियन, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार…

विराटनगर, १८ जेठ । पशु विकास सेवा कार्यक्रमअन्तर्गत जिल्ला पशुसेवा कार्यालयले जेठ मसान्तसम्ममा अनुदानको रुपमा रु ४८ लाख वितरणको तयारी गरेको छ । यस कार्यक्रमअन्तर्गत युवालक्षित विशेष उत्पादन कार्यक्रम, बाख्रा…

काठमाडौँ, १८ जेठ । प्रतिपक्षी दल नेपाली काँग्रेसले बजेट सदनमा प्रस्तुत गर्नु पूर्व नै बजेटका केही अंश चुुहाइएको विषयमा छानबिन गर्न गरेको मागमा संसदीय विशेष समिति गठन गर्न सत्ता साझेदार…

काठमाडौ, १८ जेठ । गत वर्षको हिउँददेखि हालसम्म मुलुकभर भएको आगलागीबाट ७६ र चट्याङबाट २८ जनाको निधन भएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले पछिल्लो समय भएका आगलागी,…

भीमदत्तनगर, १८ जेठ । जिल्ला शिक्षा कार्यालय दार्चुलाले सङ्कलनको बहाना गरी विद्यालयको पठनपाठन बन्द गरेर हिमाली भेगतिर यार्सागुम्बा सङ्कलन गर्न जान शिक्षक तथा विद्यार्थीलाई पूर्णरुपमा रोक लगाएको छ । विगत…