सुचना ! सुचना !! सुचना !!!
आदरणिय कोलोराडोवासी कवि कलाकार,साहित्यकार, साहित्यप्रेमि महानुभाब,संघ संस्थाका पधाधिकारीज्यू अगामि मार्च ११ तरिख शनिवार ३ बजे हुने कवि गोष्ठीकार्यक्रममा आफ्नो सिर्जना सहित सहभागि भइदिनु भइ कार्यक्रमको गरिमा बढाइ दिनहुन हर्दिक अनुरोध गर्दछौं !
स्थान – 10451 Huron, Northglenn Co 80234
मिति-११ मार्च २०१७ शनिवार
समय- दिनको ३ बजे
अायोजक: अनेसास कोलोराडो च्याप्टर