कोलोराडोमा आज – मार्च १६, २०१७
नेपाल डे परेड
रकि माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजनामा र हेल्पिङ्ग हेन्डस् हेल्थ एजुकेशन युएसए को सहयोग नेपाल डे परेड हुँदै छ ।
समय: अपरान्ह १२:०० बजे देखी दिउँसो ३:०० बजेसम्म
स्थान: Broadway and Arapahoe, Boulder, Colorado 80302
घरबार विहिनहरुलाई खाना
लङ्मन्ट हिमालयस लायन्स क्लब को आयोजनामा घरबार विहिनहरुलाई खाना खुवाइदै छ ।
समय: विहान ११:०० बजे देखी दिउँसो १:०० बजेसम्म
स्थान: 220 Collyer Street, Longmont, CO 80501
****
कुनै कार्यक्रम छुट्यो कि ?
हामीलाई तल ईमेलमा कार्यक्रमको सुचना पठाइदिनु होला ।
कोलोराडोमा आज – colorado.ma.aaja@gmail.com