कोलोराडोमा आज – अप्रिल ३०, २०१७
निशुल्क योग प्रशिक्षण शिविर
लङमन्ट स्थित हिमालयज लायन्स क्लबको आयोजनामा “तपाईका लागी योग जिबन र खानपान” बिषयक निशुल्क योग प्रशिक्षण शिविर हुँदै छ। योगगुरु डा. राजु अधिकारी ले प्रशिक्षण दिनु हुने छ ।
समय: अपरान्ह १२:०० देखी ३:०० सम्म
स्थान: 2130 Main St, Longmont, CO 80501
*********
क्यान्सरको उपचाररत आशा श्रेष्ठको अभिनन्दन
समय: दिउँसो ३:०० देखी
स्थान: 10211 Ura Ln, Thornton, CO 80260
*********
कोलोराडो को चेली सहारा कार्की अभिनित ‘दर्पण छाँया २’ प्रदर्शन
कोलोराडो लङ्मन्ट निवासी अभिनेत्री सहारा कार्की द्वारा अभिनित ‘दर्पण छाया २’ प्रदर्शन हुँदै छ । उक्त चलचित्रका निर्माता द्वय रबि कार्की र सावु गदाल कार्की पनि कोलोराडो बाटै हुन ।
समय: साँझ ५:०० देखी ८:०० सम्म
स्थान: AMC Westminster Promenade 24
****
कुनै कार्यक्रम छुट्यो कि ?
हामीलाई तल ईमेलमा कार्यक्रमको सुचना पठाइदिनु होला ।
कोलोराडोमा आज – colorado.ma.aaja@gmail.com