कोलोराडोमा आज – मे १४, २०१७
शान्ति पदयात्रा
बुद्ध जयन्ती को अवसरमा कोलोराडो रहेका बिभिन्न संघ-सस्था हरुको आयोजनामा शान्ति पदयात्रा हुँदै छ ।
समय: दिउसो १२:०० बजे
स्थान: सिभिक सेन्टर, डेनभर डाउनटाउन
कुनै कार्यक्रम छुट्यो कि ?
हामीलाई तल ईमेलमा कार्यक्रमको सुचना पठाइदिनु होला ।
कोलोराडोमा आज – colorado.ma.aaja@gmail.com