काठमाडौं : देशकै तीन ठूला अस्पताल वीर, त्रिवि शिक्षण (टिचिङ) र प्रसूतिगृहले बिरामीलाई नि:शुल्क खुवाउने खानामा जीवाणु भेटिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले संयुक्त रूपमा सरकारी अस्पतालको चमेनागृहमा गरेको अनुगमनमा वीर, टिचिङ र थापाथलीस्थित प्रसूतिगृहले बिरामीलाई http://www.annapurnapost.com/News.aspx/story/5340