कोलोराडोमा तेस्रो संस्करणको माईल हाई क्लासिक बाईक राईड हुने

कोलोराडोमा तेस्रो संस्करणको माईल हाई क्लासिक बाईक राईड हुने
अमेरिका

रक्की माउन्टेन फ्रेण्डस् अफ नेपालको आयोजनामा तेस्रो संस्करणको माईल हाई क्लासिक बाईक राईड हुने भएको छ ।

उक्त प्रतियोगिता जुलाई ८ तारिख शनिवार – बिहान ८ बजे सुरु हुने कार्यक्रम संयोजक रोहित श्रेष्ठले बताए । करिब २४ माईलको दुरी राखिएको प्रतियोगितामा सहभागिताका लागी एक प्रतियोगिले १० अमेरिकि डलर तिर्नुपर्ने नियम रहेको छ ।

10438 Town Center Dr, Westminster, CO 80021 मा जम्मा भई सोहि स्थानबाट प्रतियोगिता सुरुवात गरिनेछ ।

Post Comment