कान्तिपुर राष्ट्रिय दैनिक: अन्तिम नतिजा आउनुअघि नै श्रीलंकाली राष्ट्रपतिद्वारा हार स्वीकार

समाचार

Snip20150106_44

कोलम्बो (बीबीसी), पुस २५ – लामो समयदेखि श्रीलंकामा शासन गरेका राष्ट्रपति महिन्दा राजापाक्षले हिजो बिहीबार भएको राष्ट्रपतीय निर्वाचनमा हार स्वीकारेका छन् । राष्ट्रपति राजापाक्षले पूरा नतिजा आउनु अगावै हार स्वीकार गरेको उनको http://www.ekantipur.com/np/2071/9/25/full-story/401767.html

 

Post Comment